मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता झाद्वारा राजिनामा
वीरगंज –मधेश मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो । मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्नुहुनेछ । जसपाका अध्यक्ष उ…