कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाण्डाै – नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिन थालिएकाे छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवम् …

प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे । गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवा…

कांग्रेस नेता गिरिकाे निधनमा बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा श्रद्धाञ्जली

काठमाण्डाै – भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनुभएको छ । आज आइतवार ट्वीट गर्दै नीतीश कुमारले गिरि नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचार भएको उल्लेख गर्नुभएको छ । गिरिले सबै विचारधारा र सबै दलबाट आदर, सम्मान प्राप्त ग…

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् । २ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थि…

चाडमा सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच ‘राष्ट्रिय संवाद’ सुरु

चाडमा सेनाप्रति बफादार सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच राष्ट्रिय संवाद सुरु भएको छ। यो वार्ता चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्ता सरकारले बताएको छ। सैन्य सरकार, नागरिक समाज, विपक्षी दल, ट्रेड युनियन र विद्रोही समूहका गरी झन्डै १५ सय प्रतिनिधि अबको तीन हप्…

सप्तरीमा १८० किलो गाँजा बरामद

सशस्त्र प्रहरीले सप्तरीबाट १ सय ८० किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ स्थित छोटी ब्यारेजको बेश क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले नेतृत्वको टोलीले ९ वटा पोकामा रहेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । विशेष सू…

प्रतिनिधि सभा बैठक स्थगित

 आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् । आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ । संसद सचिवालय स्रोतका अनुसार …

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह प्रहरीको नियन्त्रणमा

महोत्तरी – प्रहरीले मिटरब्याजी अनिरुद्ध साहलाई घरबाटै नियन्त्रणमा लिएको छ । गएराति भङ्गाह नगरपालिका-५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ …

आजको राशिफल -२०७९ साल भाद्र महिनाको ५ गते आईतबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ने समय छ। मानसम्मानमा बाधा पुग्नेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आलाेचकहरूले व्यर्थैमा दुःख दिनेछन्। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प…

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज सिन्दुर जात्रा मनाइँदै

पाल्पा – गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम…