गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज सिन्दुर जात्रा मनाइँदै

पाल्पा – गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम…

राष्ट्रपति र संसदबीच टकराव हुनु ठिक होइन : मन्त्री कार्की

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले संसद्ले पारित गरी प्रमा…

पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणक…

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाण्डौ -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनह्याम र उल्भ्स खेल्दैछन् । टोटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ । अर्को खेलमा बेलुका सवा पौने ८ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम…

नेता गिरिको पछिल्लो स्वास्थ्य अवस्था: उच्चतम मात्रामा अक्सिजन र रक्तचापको औषधि

उपचाररत कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक नै रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार उनको रक्तचाप सन्तुलित गर्नका लागि अधिकतम मात्रामा औषधि चलाइएको छ। यस्तैउनलाई उच्चतम मात्रामा अक्सिजन समेत दिइएको अस्पतालले जनाएको छ। नेता गिरि बिगत तीन सातादेखि ललितपुरको …

प्रदेश सरकार रहने वा नरहने विषयको टुङ्गो अबकाे ५ वर्षभित्र लाग्ने : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुङ्गो लाग्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको प्रक…

ठूलो परिमाणकाे सुनचाँदीको तयारी गहनासहित एक जना पक्राउ

बारामा ठूलो परिमाणमा सुनचाँदीका तयारी गहना सहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोलको सडकमा जाँचका क्रममा मोटरसाइकलमा लिएर आइरहेका व्यक्तिको साथबाट करिब ६ किलो चाँदी र ५७.७१ ग्राम सुनको तयारी गहना बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट ना ६…

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशी…

वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३ बलमा १ सय ६१ रनमा अलआउट भयो ।…

करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।  अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट ला…