Sajha Daily

Sajha Daily

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित  

वीरगंज महानगरपालिका नगर प्रहरी प्रमुख हरि भुसालका कारण निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनिले जनाएको छ । वीरगंज महानगरपालिकामा पर्ने सुखा बन्दरगाहदेखि परवानीपुरसम्मको सडक निर्माण गर्दै गरेको अवस्थामा नगर प्रहरी प्रमुख भुसाल भईब्रेटिंग मेसिन दोई वटा नियन्त्रणमा लिएपछि निर्माण कार्य…

महानगर प्रहरी प्रमुख खुसाल मेसिन नियन्त्रणमा लिएपछि निर्माण कार्य प्रभावित

पर्सा – वीरगंज महानगरपालिका नगर प्रहरी प्रमुख हरि भुसालका कारण निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनिले जनाएको छ । वीरगंज महानगरपालिकामा पर्ने सुखा बन्दरगाहदेखि परवानीपुरसम्मको सडक निर्माण गर्दै गरेको अवस्थामा नगर प्रहरी प्रमुख भुसाल भईब्रेटिंग मेसिन दोई वटा नियन्त्रणमा लिएपछि…

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले काठमाण्डौको बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले कर छली गरेको देखिएको दाबी मुद्दा चलाएको छ । देवबाट १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने विभागको निष्कर्ष छ । राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान सम्पन्न…

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध

बङ्गलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ । अन्तरिम सरकारले हिजो बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई…

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो नीति तथा कार्यक्रम

प्रतिनिधिसभाको आजको बैठकले सरकारकाे आउँदाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको…

प्रिन्टिङ प्रणालीमा समस्या आउँदा अत्यावश्यक लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ । विभागले सूचना निकालेर प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जानकारी गराएको हो । विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना…

स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो…

सिरहामा एक शिक्षकबाट निर्घात कुटिए विद्यार्थी

सिरहामा एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । गोलबजार नगरपालिका-७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका हुन् । कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका-३ खोरियाका सुरेश यादवका १३ वर्षीय छोरा अभिनाश यादवलाई विद्यालयका शिक्षक सन्तोष…

राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘प्रतिनिधि सभाको यस अवधिभित्र…

कङ्गोको पूर्वी क्षेत्रमा बाढीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गयो

कङ्गोको पूर्वी क्षेत्रमा बाढीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तिमा २८ जना घाइते भएका र झन्डै एक सय ५० वटा घर भत्किएका छन् । बिहीवार र शुक्रवारको मुसलधारे वर्षापछिको बाढीका कारण सुद किवु प्रान्तको कसाबा गाउँमा…