इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको हो । यस्तै आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेको छ । हिजोको अर्को खेलमा फुलहमले टोटनहमलाई…