Sajha Daily

Sajha Daily

मौद्रिक नीति आज नआउने

चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ । केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको…

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन आग्रह गरेको छ । विदेशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम अवैध…

डोनाल्ड ट्रम्पसँग काम गर्न सहज नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उहाँसँग काम गर्न सजिलो नहुने बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताउनुभएको बीबीसीले…

माइक्राेसफ्टकाे ‘सर्भर’ मा समस्या : विश्वभरका कैयाैँ बैंक, एअरलाइन्स प्रभावित

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका बीबीसीले जनाएको छ । केही टीभी र प्रसारण…

महिला एशिया कप क्रिकेट : नेपालले टस जितेर बलिङ गर्दै

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेकाे छ । नेपालकी कप्तान इन्दु बर्माले श्रीलङ्काकाे दम्बुलामा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छिन् । आजकाे खेलमा नेपाली टाेलीकाे प्लेइङ–११ मा रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, इन्दु बर्मा, काजल…

सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी…

मधेस सरकार विस्तार, कांग्रेसका ४ र लोसपाका एक मन्त्रीले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार साँझ नेपाली कांग्रेसका चार जना र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना गरी पाँच जना प्रदेशसभा सदस्यले मन्त्रीको रुपमा शपथ लिएका हुन्। मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा नियुक्त भएका…

आजको राशिफल 

२०८१ साउन ४ गते | शुक्रवार १९ जुलाई २०२४। आषाढ शुक्लपक्ष, त्रयाेदशी तिथि, १८ः०२ बजेपछि चतुर्दशी। मूल नक्षत्र। चन्द्रराशि धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ धर्ममा श्रद्धा र परोपकारमा…

नेपालसहित चार देशका विद्यालय दिवा खाजा कार्यक्रमलाई ४० लाख डलरको सहायता घोषणा

नेपालसहित चार वटा देशमा सञ्चालित स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन (एलसीआईएफ) ले संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का लागि ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा…

मधेश सरकारमा कांग्रेस सहभागी हुदै : आजै ५ बजे मन्त्रीहरुको शपथ ग्रहण हुने

नेपाली कांगेसले अर्थसहित चार मन्त्रालय लिएर जनमत नेतृत्वको मधेश सरकारमा सहभागी हुन लागेको छ । कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाका अनुसार कांग्रेस पर्साका सभापति एवम प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा कांग्रेस मधेश सरकारमा सहभागी हुन लागेको…