मातातिर्थ औँसीको अवसरमा नेता रौनियारको शुभकामना

वीरगंज- नेकपा एमालेका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले आज बुधबार परेको मातातिर्थ औँसीको अवसरमा संसारको सम्पूर्ण आमालाई शुभकामना दिनुभएको छ ।

आज बिहान एउटा शुभकामना संदेश जारि गर्दै नेता रौनियारले आमाहरु प्रति सम्मान भाव प्रकट गर्नुभएको छ   ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *