टिकटक बन्द गर्न माग गर्दै सप्तरीमा युवाहरुको प्रदर्शन

सप्तरी – सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको भन्दै सप्तरीका युवा यसलाई बन्द गर्ने अभियानमा जुटेका छन् । उनीहरुले टिकटक बन्द संघर्ष समिति नै गठन गरेर हिजो मंगलबार राजबिराजमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेका युवाहरुले टिकटक बन्द गर्नुपर्ने र टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नु…

जबरजस्ती करणी अभियोगका फरार प्रतिवादी पक्राउ

वीरगंज –वडा प्रहरी कार्यालय विर्ताले जबरजस्ती करणी अभियोगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने अनिल प्रसाद चौरसिया रहेका छन । २०७६ साल असार १२ गते उच्च अदालत जनकपूरको अस्थायी ईजलास वीरगंजले चौरसियालाई ६ बर्ष जेल सजाय र रु ३० हजार जरिवाना गरेको थ…

क्यालिफोर्नियामा गोलभेडा पोखिदा सडक अवरुद्ध, ७ वटा कार दुर्घटनामा

अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा व्यस्त सडकमा एउटा ट्रकबाट १ लाख ५० हजार वटा भन्दा बढी गोलभेडा पोखिदा ७ वटा कार दुर्घटनामा परेका छन् । गोलभेडा पोखिएकै कारण त्यहाँ आवतजावतमा समेत ठप्प बनेको हाे । क्यालिफोर्नियाको इन्टरस्टेट ८० हाइवेमा यसरी पोखिएका गोलभेडाकै कारण क्यालिफोर्निया राजमार्ग गस्ती प्…

बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्…

एक हप्तामा प्रतितोला १८ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य एकै दिन तोलमा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो । आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १…

जसपा पर्साको क्षेत्रीय विस्तारित बैठक सम्पन्न

वीरगंज –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको आयोजनामा क्षेत्रीय विस्तारित बैठक सम्पन्न गरिएको छ   । पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय …

२४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ…

प्रतिकिलोमिटर ७० पैसामा गुड्छ बिजुली गाडी

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएको छ । मङ्गलवार प्राधिकरणले काठमाण्डौको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । …

‘काठमाण्डाैबाट सिन्धुली जान बिजुली गाडीमा ३ सय, डिजल/पेट्राेलकाे गाडीमा ४ हजार लाग्छ’

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उ…

केन्यासँगको निर्णायक खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाण्डौ – केन्यासँगको पाँचौँ तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्ने…