कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको र अहिले नतिजाको अन्तिम रुजु गर्ने…

पाकिस्तानमा डुङ्गा पल्टिँदा सात जनाको ज्यान गयो : बेपत्ता १३ जनाको खोजी चल्दै

पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ। दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् । डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ ।  नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ…

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको…

रौतहटमा चट्याङ खस्दा ३ जनाको ज्यान गयो

वीरगंज –रौतहटमा आज मंगलबार बिहान चट्याङ खस्दा तिन जनाको मृत्यु भएको छ  भने एकजना घाईते भएका छन । जिल्लको गरुडा नगरपालिका वडा नम्बर ३ मलाही टोलमा रहेको स्थानीय सरोज सहनीको खेतमा काम गर्दैको बेला चट्याङ खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्…

आज हरितालिका तिज मनाईदै

आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका…

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले मागे निजी सुरक्षा अधिकृत

काठमाण्डाै – आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको १४ गते मंगलबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ…

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक…

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरिए एमाले सांसदहरू

नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन । उनीहरुले बहिस्कार नै भने गरेका हैनन । ‘बाहिर बैठक छ, सरी’ भन्दै सुरुमा एमाले सांसद देवेन्द्र दाहाल निस्किए । सभापति नारायण दत्त मिश्रले भने ‘आजै पारित भयो भने जानकारी हुन्छ ।’ जवाफमा दाहा…

देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, स…