सासूमाथि कुटपिट गरेकाे घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित

अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक आज शुक्रवार सम्मानित हुनुभएको छ । यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका ब…

हामी माओवादीमा गएका हाेइनाैँ, चुनावी तालमेल मात्रै हाे : डा. भट्टराई

काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा ९माओवादी केन्द्र० सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । आज शुक्रवार पार्टीको काठमाण्डौ जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले मा…

नेपाल टस जितेर बलिङ गर्दै

केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । आजको खेलमा नेपालको टोलीमा सन्दीप लामिछाने ९कप्तान०, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरा…

निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ दिने

धनुषा – मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ…

शेयर बजार आज पनि घट्याे, २ हजार २२ विन्दुमा झर्‍याे

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ । आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेय…

‘बेसमेन्ट’ खाली गराउन राहदानी विभाग पुग्यो महानगरको टोली

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा काठमाण्डौ महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो । राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु ह…

बाढी पहिरोबाट नौ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो । सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने …

पर्सा क्षेत्र नम्बर १ को (क) बाट चुनाव लड्ने यादवको प्रबल संभावना

श्रीनारायण महत्तो वीरगंज –२०७२ को संबिधान सभा सदस्य एवम नेकपा एमालेका नेता बिचारी यादवको मधेश प्रदेशको पदेश सांसदमा चुनाव लड्ने प्रवल संभावना रहेको छ । पर्सा क्षेत्र नम्बर १ को (क) बाट मधेश प्रदेशको प्रदेश सांसदमा चुनाव लड्ने आफ्नो बढी संभावना रहेको नेता बिचारी यादवले बताउनुएको छ। आज शुक्रबार बिहान…

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज

 नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ । केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनक…

संर्घष समितीको नाममा संदिप साहले जिएचपीलाई बदनाम गर्न खोजे

संघर्ष समितीको नाममा संदिप साहले बिद्यालयको शैक्षिक वातावरण खराब गर्न खोजेको जिएचपी स्कुलले आरोप लगएको छ । बिहिबार स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी कथित संघर्ष समितीको नाममा राजनिति गर्न खोजेका संदिप साह सहित केहि अन्य स्कुलका अभिभावकले जिएचपी स्कुलको शैक्षिक वातावरण खराब गरेको आरोप लगाएको हो ।…