करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।  अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट ला…

किसानलाई मल दिन कृषिमन्त्रि संग जसपा पर्साको माग

वीरगंज –जनता समाजबादी पार्टीका नेपाल पर्साका टोलीले कृषिमन्त्री संग  मल उपलब्ध गराउन माग गरेको छ । जसपा पर्साका अध्यक्ष रामनरेश यादव नेतृत्वको टोलीले कृषिमन्त्रि मृगेन्द्र कुमार सिंहलाई बधाई दीन पुगेको बेला खडेरीको चपेटामा परेको किसनलाई मल समयमा दिनको लागी आग्रह गरिएको टोलीमा सहभागी जसपा केन्द्रीय …

कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि रुसले स्वीकृति दिने

रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ । रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारील…

जन्माष्टमीको अवसरमा परिवर्तन नेपाल फाउण्देशनद्वारा प्रसाद बितरण

वीरगंज-कृष्ण जन्माष्टमीको अवसरमा परिवर्तन नेपाल फाउण्डेशन नामक संस्थाले शुक्रबार साझ वीरगंजमा प्रसाद बितरण गरेको छ  । हिजो साझ वीरगंजको प्रसिद्ध गीता मन्दिरमा पूजापाठ गर्न आएका श्राधालु भक्तजनहरुलाई प्रसाद वीतरण गरिएको परिवर्तन नेपाल फाउण्डेशनका सचिव बिशेष साहले जानकारी दिनुभयो । फाउन्डेसनका अध्यक्…

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाउनुभएको छ । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्श…

७ दिन भित्र व्यवस्थापन समिति गठन गर्न नगरपालिकाको निर्देशन

पर्साको पोखरिया नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयहरुलाई नगरपालिकाले ७ दिन भित्र व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । नगरपालिका अन्तर्गत रहेको १० वटा सामुदायीक विद्यालयहरुलाई नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार झाले गरेको पत्रचारमा ७ दिन भित्र विद्यालयमा व्यवस्थापन समिति गठन गरी…

आजको राशिफल-२०७९ साल भाद्र महिनाको ३ गते शनिबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। …

२४ घण्टामा ६ सय २३ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन…

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्ष…

आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनीमा

काठमाण्डाै – आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् । पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम र…