नागरिकता विधेयक पारित हुन्छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा…

कांग्रेसले आजदेखि देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो । अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको…

सेनालाई प्रधानमन्त्रीकाे निर्देशन– जनताकाे विश्वास र भरोसा कायम राख्नू

काठमाण्डौ – रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९ु को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको १० गते शुक्रबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन…

निहारिकाका छोरा र आरोपी शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले निहारिका सिंह राजपूतको बच्चा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। निहारिकाले शिवराजले आफ्नो बलात्कार गरेको भन्दै लामो समयदेखि आरोपितलाई सजाय र आफ्नो छोराको अधिकारक…

एनएलजी इन्स्याेरेन्स कम्पनी र ई–बीमाबीच सम्झौता

काठमाण्डौ – पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौता अनुसार ई–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक र…

राजू श्रीवास्तव १५ दिनपछि होसमा आए

भारतका चर्चित कमेडियन राजू श्रीवास्तव १५ दिनपछि होसमा आएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजू श्रीवास्तववको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरको निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । राजू श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनको स्वास्थ्य…

एमाले कर्पोरेट हाउस बन्यो : पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरको भूमिकामा रहेको दाबी गरेका हुन्। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई न…

केन्यासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डौ – केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । आजको खेलमा नेपालको टोलीमा सन्दीप लामिछाने ९कप्तान०, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक य…

ताइवानको रक्षा बजेटमा कीर्तिमानी वृद्धि, नयाँ लडाकु विमान र अत्याधुनिक मिसाइल किन्ने

 ताइवानले आफ्नो रक्षा बजेटमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यस महिनाको सुरुमा चीनले ठूलो सैन्य अभ्यास गरेपछि दुई देशबीचको तनाव बढेको सन्दर्भमा ताइवानले अहिलेसम्मकै ठूलो रक्षा बजेट ल्याउने घोषणा गरेको हो । ताइवानले यो वर्ष रक्षा बजेट १३ प्रतिशतले बढाएर १३ दशमलव ७ बिलियन डलर पुर्‍याउने घोषणा…