वन मन्त्री यादवको असुली धन्दा, व्यवसायीहरु हैरान

काठमाडौं-वन तथा वातावरण मन्त्री प्रदीप कुमार यादवले २०७९ मंसीर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि खर्चको जोहो गर्ने सुरसार कसेको चर्चा छ । निजी विद्युत आयोजना, होटल, रिसोर्ट, केवलकार, प्याराग्लाइडिङ, सिमेन्ट उद्योग, उत्पादनमूलक उद्योगको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत गरेर करो…

विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको शारदा मावि तीन दिनका लागि बन्द

विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो। उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर ट…

अर्को शताब्दीसम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने चेतावनी

सन् २१०० सम्ममा पृथ्वीको उष्णकटिबन्धीय क्षेत्र खतरनाक तापक्रमको चपेटामा पर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । तातो भइरहने क्षेत्र मानिने उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिसले वर्षको आधा अवधिसम्म नै चर्को गर्मीको सामना गर्नुपर्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । हार्वर्ड युनिभर्सिटीका प्रमुख ल…

झापामा विदेशीलाई नागरिकता दिन झुटो विवरण पेश गर्ने पक्राउ

झापामा झुटो विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिने मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ का ५८ वर्षीय बमबहादुर गुरुङ रहेका छन् । जिल्ला अदालत झापाले उनलाई २०७६ फागुन ११ गते झुटा विवरण पेस गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजेक…

गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उहाँले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिन…

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् । अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ । आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइट…

युरोपको खडेरी ५ सय वर्षयताकै खराब अवस्थामा, उत्पादन घट्ने र डढेलो बढाउने चेतावनी

युरोपेली सङ्घले अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको भन्दै सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको हो । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रत…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको ११ गते शनिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा …

नेपाललाई केन्याले दियाे १ सय ३३ रनकाे लक्ष्य, सन्दीप र दीपेन्द्रले ३/३ विकेट लिए

काठमाण्डाै – केन्यासँगको दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय ३३ रनको लक्ष्य पाएको छ । नैरोबीको जिमखाना मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बाेले २९, इरफान करिमले २२ र सचिन भ…

जनतालाई अलमलबाट मुक्त गरेर एमालेकाे पक्षमा आउने वातावरण बनाउनुस् : अध्यक्ष ओली

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सुरुमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो चुनावम…