नागरिकता विद्येयकमाथि विधायन समितिमा छलफल

राष्ट्रिय सभाअन्तर्गत विद्यायन समितिमा नागरिकता विद्येयकका सम्बन्धमा छलफल भैरहेको छ । समितिको बैठकमा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका छन् । पछिल्लो समय नागरिकता विद्येयकका कारण नेपाली राजनीति तातिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि द…

डाबरको रियल जुस जमेको भेटियो

काठमाडौं – डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ । काठमाडौंको बसुन्धारास्थित कुमार कार्कीको पसलबाट खरीद गरेको जुसमा लेदो भेटिएको हो । उपभोक्ता बिनोद थापाले जुस किनेर घरमा लैजादा बोटल भित्रको जुस जमेको भेट्टाएका थिए । ईमेज च्यानलको सम्पर्कमा आएका ती उपभोक्ताले खरिद गरेर लगेको …

सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नु…

तीजकाे नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको ज्यान गयाे

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले…

वीरगञ्ज आइपुग्यो डीएपी मल

सरकारले अनुदानमा खरिद गरेको रासायनिक मल डिएपी वीरगञ्ज आइपुगेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मध्ये कलकत्ता बन्दरगाहबाट छुटेको एक र्‍याक अर्थात २ हजार ५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह आईपुगेको हो । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेश…

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट खसेको पहिरोका कारण गएराती देखि नै अवरुद्ध सडक सुच…

संविधानकाे नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसक्याे: जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएकाे छ । बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्र…

मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनापति नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भदौ १९ गते नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीच…

सम्पन्न भयाे कलङ्क हटाउने चौरचन पर्व

काठमाडाैँ- वर्षभरिको सङ्कटबाट बचाउने र कलङ्क हटाउने पर्वका रूपमा मिथिलामा मनाइने चौरचन मङ्लबार साँझ घर–घरमा मनाउँदै सम्पन्न भएको छ। भाद्र शुक्ल चर्तुर्थी तिथिमा सूर्यास्तपश्चात सवापहर (अढाई घण्टा) भित्र चौठीचाँदको पूजा गर्दै चौरचन सम्पन्न भएको हो। चौरचन पर्वले पुत्र, धन तथा मान वृद्धि गरी लागेको कल…

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु, ४३ वटा प्रश्न सोधिने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरेको छ । बुधवार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारमा रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारलाई ब…