नागरिकता विद्येयकमाथि विधायन समितिमा छलफल

राष्ट्रिय सभाअन्तर्गत विद्यायन समितिमा नागरिकता विद्येयकका सम्बन्धमा छलफल भैरहेको छ । समितिको बैठकमा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका छन् ।
पछिल्लो समय नागरिकता विद्येयकका कारण नेपाली राजनीति तातिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि दुवै सदनले पारित गरेर पठाएको विद्येयक प्रमाणीकरण नगरी पूनर्विचार गर्न सदनमा फिर्ता पठाएकी थिईन् ।
तर, प्रतिनिधिसभाले उक्त विद्येयक जस्तोको त्यस्तै पारित गरेको छ । यता, राष्ट्रियसभाले भने समितिमा पठाउने निर्णय गरेको छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
Share your love