आत्महत्या गर्न खोज्दा किशोरी घाईते

वीरगंज –आत्महत्याको प्रयास गर्दा वीरगंजकी एक किशिरी गम्भीर घाईते भएकी छन । वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरी बस्ने १५ किशोरी सावाना खातुनले चार तलामाथि बाट हामफालेर आत्महत्याको प्रयास गर्दा गम्भीर घाईते भएकी प्रहरीले जनाएको हो । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लिमा रहेको विद्यासदन माध्यम…

जसपामा प्रवेश गर्नेहरुको लहर बढ्यो

वीरगंज-प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिए संगै बिभिन्न पार्टी परित्याग गरेर जनता समाजबादी पार्टी नेपालमा प्रवेश गर्नेहरुको लहर बढेको छ । आज शुक्रबार एक कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी एमाले पटेर्वा सुगौली गाउँपालिकाका प्रभावसाली नेता सत्यनारायण यादव र नेपाली कांग्रेसका नेता राजकुमार रौन…

राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर त्रिविका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहा…

‘एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ’

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका तत्कालीन अध्यक्ष रतन थापाले बाध्य भएर पार्टी छोड्नु परेको बताएका छन् । बिहीबार काठमाडौँमा उन्मुक्ति पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश सभाका सांसदसमेत रहेका थापाले आफूले पार्टी छोड्नुपर्ला भन्ने नसोचेको बताए । ‘मैले ३० वर्ष बसेर …

डेङ्गीको डर : पाँच जिल्लामा छैन, १० जिल्लामा धेरै !

काठमाण्डाै – पाँच ओटा जिल्ला (ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्ला)बाहेक देशैभर डेङ्गी फैलिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् । प्रदेशगत रुपमा प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लाम…

यो हप्ता सुनको भाउ समग्रमा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डाै – यो हप्ता सुनको भाउ समग्रमा दुई हजार एक सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन  आइतबार तोलामा ९५ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ अन्तिम दिन आज ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तोकिएको भाउ हिजोको भन्दा एक सय रुपैयाँले सस्तो हो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिएकाले भाउमा…

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको ने…

आजको राशिफल २०७९ साल भाद्र महिनाको १७ गते शुक्रबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला। साँझतिर स्वास…

पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ लोकप्रिय नेता गौरीशंकर साहको नाम सिफारिस 

वीरगंज – जनता समाजबादी पार्टी नेपाल पर्साको क्षेत्र नं- ३ को प्रदेश सभा क्षेत्रीय समन्वय समितिको पहिलो बैठकले मधेश प्रदेशको प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति सदस्य एवम जनताको लोकप्रिय नेता गौरीशंकर साह लाई प्रदेश सभा सदस्यको उम्मेदवारका लागि १ नम्बर मा सिफारीस गरेको छ । आ…

निलम्बित प्रधानन्यायाधीश जबराद्वारा महाअभियोग सिफारिस समितिमाथि नै निष्पक्षताको प्रश्न

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ । बयानका क्रममा राणाले महाअभियोग सिफारिस समिति तथा सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाउनुभएको समितिका सदस्य एवं सांसद रेखा शर्माले जानकारी दिनुभयो । सांसद शर्माका अनुसार आफूविरूद्ध महाभियोग प्रस्ताव ग…