बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

काठमाण्डौ- प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत भएको छ । बिहान बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९त…

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छु: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्। सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा अध्यक्ष यादवले राउतलाई राजीनामा दिन निर्देशन दिएको बताए। मुख्यमन्त्रीको राजीनामा किन माग्नुभयो भन्ने प्रश्नमा यादवले भने, ‘अहिले कारण खोज्न नल…

मिटर ब्याजीविरुद्ध मधेस प्रदेशमा १३ सयभन्दा बढी उजुरी

जनकपुरधाम – मधेस प्रदेशमा गृह मन्त्रालयले निर्धारण गरेको समयावधिमा मिटर ब्याजीविरुद्ध १ हजार ३६१ वटा उजुरी परेको छ। मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकामा गृह मन्त्रालयको निर्देशनअनुसार भदौ ५ गतेसम्म १३ सयभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको यहाँका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साउन २७ गते गृ…

आजको राशिफल -हेर्नुहोस आफ्नो भाग्य

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना …

देउवा, प्रचण्ड र माधव नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्राे हाे भन्न सकेनन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै…

चुनाव प्रचारमा २५ जनाभन्दा बढी जान नपाउने आयोगको प्रस्ताव

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।  आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताउनुभएको हो । उहाँले चुनावमा मतदातालाई अनेक…

सत्तारुढ पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस

काठमाडौं-सत्तारुढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय जटिल बनेको छ । गठबन्धनले सिट बाँडफाँटको खाका तयार पार्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । खाका तयार पार्न तीन वटा औपचारिक बैठक बसेपनि कार्यदलमा सहमति जुटेन …

रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन

रुसी आक्रमणको डरका कारण युक्रेनमा आउँदो बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । पर्सि बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन सरकारले सामूहिक कार्यक्रम नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।…

सिट बाँडफाँट केही दिनमै टुङ्गाे लाग्छ : खनाल

अर्घाखाँची –  नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटकाे टुङ्गाे लाग्ने बताउनुभएकाे छ । आज साेमवार प्रेस सेन्टर अर्घाखाँचीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा खनालले यही भदाै १५ गतेस…

थप ६ सय ५८ जनामा काेराेना पुष्टि, १ जना सङ्क्रमितकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा चार सय ५६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टाम…