राशिफल बाट हेर्नुहोस तपाइको आजको भाग्य

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ…

कांग्रेस बारामा सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

बारा। नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् । बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने…

जसपा पर्साले सिफारिस गरेको गर्दा कोको परे ?

आगामी मंंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि पर्साबाट जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारहरुको नाम प्रदेशमा सिफारिस गरेको छ । जसपाको जिल्ला समन्वय समिति पर्साले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको हो । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस…

शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर राताम्मे, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले…

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भए/नभएकोबारे प्रष्ट पारियाेस् : काेइराला

पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल संलग्न भएरनभएकोबारे प्रष्ट पार्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा बोल्दै नेत्री कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्…

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहा…

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारो…

मनोनयनसँगै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ: गगन थापा

कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्ममात्रै कायम राख्न प्रस्ताव गरेका छन्। संसदको कार्यकालबारे निर्धारणबारे सरकारले ल्याएको विधेयकमा आफूले राखेको संशोधनलाई सदनमा प्रस्तुत गर्दै थापाले मनोनयनको अघिल्लो दिनसम्म मात्रै कायम गर्नुपर्ने बताए। उनल…

एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब…

परदेशी श्रमिकबाट देशलाई चाहिएको छ नोट तर चल्दैन भोट

नेपालमा पालिका चुनाव सकिएको एक सय दिन पूरा भइसकेको छ । पालिका चुनावका बेला परदेशीका लागि कुनै ठोस् योजना भएको पाइएन उम्मेदवारहरूसँग । आफ्नो गाउँ ठाउँबाट परदेशीनेका लागि गाउँकै जनप्रतिनिधिले उनीहरूका लागि काम गर्नु पर्ने हो तर दुर्भाग्य नै भन्नुपर्छ त्यसो हुन सकेन । अब आउँदो मङ्सिर ४ मा प्रदेश सभा र…