शासकीय सनकको भरमा पूर्वाधार निर्माण गर्नुहुँदैन : डा. स्वर्णिम वाग्ले

अर्थविद् स्वर्णिम वाग्लेले शासकीय सनकका भरमा मात्र पूर्वाधार निर्माण गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन-२०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ–दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा उनले जोखिम…

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डाैकाे अनुमति

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो । अदालतले अनुमति दिएकाले अनुसन्धानका…

विन्दवासिनी गाउँपालिका अध्यक्ष तिवारीको उपस्तिथीमा सडक मर्मत

मुक्लेश गद्दी वीरगंज–पर्साको बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको उपतिथिमा सडक मर्मत भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठा स्थति गाद पुलको दुवै छेउमा सवारी साधनको चाप र वर्षाको कारण भएको खाल्डोलाई पालिका अध्यक्ष तिवारीको उपस्तिथीमा पुरिएको हो । उक्त खाल्डो बाट हुनसक्ने …

आजको राशिफल -२०७९ आल भाद्र महिनाको २३ गते बिहिबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित…

झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

काठमाण्डौ – शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीको २९ लाख …

जसपाका राष्ट्रिय अध्यक्ष यादवको उपस्तिथीमा कार्यकर्ता भेला जारि

वीरगंज –जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा आज बुधबार जसपाको अगुवा तथा कार्यकर्ता भेला वीरगंजमा चलिरहेको छ  । वीरगंजको होटल भिष्वामा अहिले जारि अगुवा कार्यकता भेलामा जसपाका केन्द्रीय सदस्य , जिल्ला सदस्य जसपा भातृ संगठन , लयागत जसपा संग सरोकार राख्नेहरुको सहभा…

जसपाका राष्ट्रिय अध्यक्ष यादवको उपस्तिथीमा कार्यकर्ता भेला राजी

वीरगंज –जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा आज बुधबार जसपाको अगुवा तथा कार्यकर्ता भेला वीरगंजमा चलिरहेको छ  । वीरगंजको होटल भिष्वामा अहिले जारि अगुवा कार्यकता भेलामा जसपाका केन्द्रीय सदस्य , जिल्ला सदस्य जसपा भातृ संगठन , लयागत जसपा संग सरोकार राख्नेहरुको सहभा…

१२ सय करोड बराबरको लागुऔषधसहित दिल्लीमा दुई जना अफगान नागरिक पक्राउ

भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन…

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरको नाम सप्तरी(२ बाट सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उहाँको नाम प्रत्यक्षतर्फ सि…

१७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

श्रीलंकामा चलिरहेको पुरुष १७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल कोलम्बोको रेस कोर्स मैदानमा बेलुका ८ बजे सुरु हुनेछ । नेपाल आज पहिलो खेल खेल्न लागेको हो । भुटान गएको सोमबार भएको उद्घाटन खेलमा भारतसँग ३–० गोलले पराजित भएको थियो । त्यस्तै अर्को खेलमा बङ्गलादेशले श्रीलंकालाई ५–१ …