जसपाका राष्ट्रिय अध्यक्ष यादवको उपस्तिथीमा कार्यकर्ता भेला राजी

वीरगंज –जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा आज बुधबार जसपाको अगुवा तथा कार्यकर्ता भेला वीरगंजमा चलिरहेको छ  ।

वीरगंजको होटल भिष्वामा अहिले जारि अगुवा कार्यकता भेलामा जसपाका केन्द्रीय सदस्य , जिल्ला सदस्य जसपा भातृ संगठन , लयागत जसपा संग सरोकार राख्नेहरुको सहभागिता रहेको जसपा पर्साका सचिव तबरेज अहमदले बताउनुभयो ।

Share your love