सिन्धुलीमा श्रीमतीद्वारा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

सिन्धुलीको दुधौली नगरपालिकाकी २८ वर्षीय एक जना महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । श्रीमानले आफू बिरामी र अशक्त भएको अवस्थामा इच्छा विपरित यौन सम्पर्क गरेको ती महिलाले बताएको प्रहरीले जनाएको छ । उनीहरूको वि…

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे ‘क्लिन स्वीप’

काठमाण्डौ – केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीपु गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आ…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको २१ गते मंगलबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुने…

शेयर बजार घटेकाे घट्यै, लगानीकर्ता निराश हुँदा १ अर्ब रुपैयाँको पनि कारोबार भएन

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नाै सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निर…

सवारी दुर्घटना हुदा बारामा एक जनाको मृत्यु

वीरगंज –बारामा आईतबार राति सवारी दुर्घटना हुदा एकजना मृत्यु भएको छ भने एकजना घाईते भएका छन । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३२ कोईरिया टोल स्थित ना.२४ प १३९४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुदा एक जनाको मृत्यु हुनुको साथै एकजना घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलै…

प्रहरीलाई चैनौती दिदै वीरगंज बसपार्कबाट चोरि भएको बस फेला

वीरगंज -वीरगन्जको बसपार्क नजिकबाट चोरी भएको भनिएको यात्रुवाहक बस भेटिएको छ । बसपार्क नजिक भिस्वा चोक छेउमा पार्किङ गरेर राखेको सौदागर कम्पनीको ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको भन्दै बसधनी लक्ष्मीनारायण रौनियारले प्रहरी कार्यालयमा सोमबार उजुरी दिएका थिए । उक्त बस पर्साको छीपहरमाई गाउँपालिका व…

कलैया बाटै देवतालवासीलाई नापी तथा मालपोतको सेवा दिलाउन जुन सुकै मुल्य चुकाउन वडाध्यक्ष सिंह तयार

वीरगंज –बाराको सदरमुकाम कलैया बाट देवतालबासिले पाउदै आएका प्रशासनिक सेवा अब बारा कै सिम्रौनगढ बाट पाउने भएपछि देवतालका नागरिकहरु अहिले आक्रोसित भएका छन । आक्रोशित भएका देवतालवासी आफ्ना जनप्रतिनिधिलाई बोलाएर छलफल गरेकाछन । उनीहरुले देवताल गाउँपालिकाका वडा नम्बर १,४ र ५ का वडाध्यक्ष अरुण सिंह, ललन या…

भारतीय सेनाध्यक्षद्वारा चार वटा घाेडासहित २२ करोड ३८ लाखकाे सैनिक सामग्री हस्तान्तरण

काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णण अनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारो…

१२ जना जुवाडे पक्राउ

जुवा खेलीरहेकाे अवस्थामा सर्लाहीबाट १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पौने तीन लाख रकमसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। सोमबार बिहान करिब २ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका- २ स्थित छाप्रोमा कौडा खेलीरहेको सूचनापछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्या…

सुन चाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डाै – सुन चाँदीको भाउ सामान्य बढेको छ । आज सुनकाे भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । &…