प्रहरीलाई चैनौती दिदै वीरगंज बसपार्कबाट चोरि भएको बस फेला

उक्त बस पर्साको छीपहरमाई गाउँपालिका वडा नंवर ५ भिस्मा सोमबारवा भेटिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो ।निवेदन परेको २४ घण्टा भित्रै प्रहरीले बस फेला पारेको बस्नेतले बताए ।

बससंगै प्रहरीले बसको सहचालकलाई पनि नियन्त्रण लिएको र यश बारे थप अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

Share your love