विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेता रौनियारको शुभकामना

वीरगंज – नेकपा एमालेका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको छ । नेता रौनियारले आज बिहान एउटा शुभकामना संदेश जारि गर्दै नेपाली प्रेसले खेलेको भूमिकाको बारेमा प्रशंसा गर्दै शुभकामना दिनुभएको हो । उहाले …

देशभरका जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा तथा निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ ।नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो । नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्याल…

आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुँदैछ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।सञ्चारमन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवद्र्धन…

गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धार…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘स्वतन्त्र र निष…

जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी

जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो । उनीहरूले कन्सल्टेन्सी सञ्चालन…

टर्कीले इजरायलसँगकाे व्यापारमा राेक लगायाे

टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाएको छ । गाजा क्षेत्रमा ‘बिग्रँदै गएको मानवीय सङ्कट’ का लागि इजरायललाई जिम्मेवार ठहराउँदै टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा विना कुनै अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्म यो निर्णय ल…

ब्राजिलमा बाढीका कारण ३० जनाभन्दा धेरैको ज्यान गयो, ६० जना बेपत्ता

ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भ…

मकवानपुरका स्थानीय तहको ३१ करोड ७४ लाख अनुदान कटौती

चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ । ९ माघको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई पठाउने बजेट घटाउने निर्णय गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय सरकारले यस वर्षका लागि स्वीकृत गरेको बजेटमा देशभरका…

सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे

सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यस…