मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका किसानलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको…

नेपाली माटोको गन्ध बोकेर विश्वमञ्चमा : आठराईकी गायिका जुनु प्रसाई

सङ्गीतलाई आत्माको आवाज मानिन्छ र यही आवाजलाई बाल्यकालदेखि नै हृदयमा बोक्दै हिँडिरहेकी छिन् ताप्लेजुङकाे आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनु प्रसाई । आठराई ह्वाकू, तेह्रथुमबाट आफ्नो शिक्षा र साङ्गीतिक यात्रा आरम्भ गरेकी उनी सानैदेखि सुर र तालको मोहमा बाँधिएकी थिइन् ।…

प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोमा बनेकाे ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को आज उद्घाटन गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरूलाई नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलका रूपमा नेशनल हाई पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।…

बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको छ : प्रतिवेदन

बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना गरिरहेको र सरकारले यसको सामना गर्न अझ बढी कदम चाल्नुपर्ने संसद्को गुप्तचर तथा सुरक्षा समितिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बेलायतले…

काठमाण्डौमा सार्वजनिक गाडीमा सुनको सिक्री लुट्ने दुई जना पक्राउ

काठमाण्डौमा सार्वजनिक गाडीमा सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लमजुङ घर भएका ३२ वर्षीय राजु गुरुङ र सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पूर्ण गदाल रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । अस्ति मङ्गलवार बेलुका…

वीरगंजमा खानेपानी संकट समाधानका लागि सर्वपक्षीय बैठक सम्पन्न

वीरगंजमा बढ्दो खानेपानी समस्यालाई लिएर बिहीबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय तहसँग सहकार्य गरी तत्काल तथा दीर्घकालीन समाधानमा सरकार गम्भीर भएको स्पष्ट पार्नुभयो। वीरगंज महानगर प्रमुख राजेशमान सिंहले अभावग्रस्त क्षेत्रमा ट्याङ्करमार्फत दैनिक डेढ लाख…

भोटेकोशीको बाढीबाट समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो

भोटेकोशीमा आएको बाढीले समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ । बाढीले बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ जनालाई सुरक्षाका साथ गन्तव्यतर्फ पुर्‍याएको हो ।…

राहदानी विभागद्वारा पहिलो पटक ‘सिम्यान्स बुक’ जारी

राहदानी विभागले पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ। बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो। यससँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ। विभागका अनुसार, इलामको…

गुरु पूर्णिमा पर्व मनाइँदै

धार्मिक एवम् पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा पनि आज गुरुपूर्णिमा पर्व मनाइँदैछ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ । आजको दिन शिक्षा दिनेदेखि गायत्री तथा वेद सुनाउने र…

बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार, राहत र पुनर्स्थापनामा ध्यान दिन आग्रह गरेको छ । आयोगले निकालेको विज्ञप्तिमा आवतजावतलाई सजिलो बनाउन, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको…