बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

वीरगंज- जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका फरार ९ जना प्रतिबदिलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट फैसला भए पश्चात फरार रहेका उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । सरकारी कागजात किर्ते गरेको मुद्दामा अदालतबाट ५० …

कुवेतका अमिरद्वारा संसद विघटन : संविधानका केही धाराहरु निलम्बन

कुवेतका अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गर्नुभएको छ । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गर्नुभएको हो । उहाँले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही ध…

सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको हो : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाउनुभएको छ । चितवनमा आज बिहान पत्रकारसँगको कुराकानीमा उहाँले भगाएको मानिस खोज्न समय लाग्ने प्रतिक्रिया दिनुभयो । राईलाई कसले भगाएको हो ? भन्ने प्रश्नमा लामिछानेले  ‘भाग्दाखेरी सरकारमा को थियो ? भने…

एयर इन्डियाको उडानमा भएको अवरोध हट्यो

भारतको एयर इन्डियाको उडानमा भइरहेको अवरोध हटेको छ । विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएको र उडान सेवा नियमित शुरु भएको एयर इन्डियाले जनाएको छ । यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो । वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरो…

वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल

यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो । यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ ।  समू…

आजको राशिफल 

२०८१ वैशाख २९ गते | शनिवार ११ मे २०२४। वैशाख शुक्लपक्ष चतुर्थी तिथि। मृगशिरा नक्षत्र, १२ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद…

कांग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छ : अध्यक्ष ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभएको छ । डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनी…

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, चुनाव प्रचार गर्न पाउने

भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । मदिरा सम्बन्धी नीतिगत नि…

कांग्रेस गृहमन्त्री लामिछानेको सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्नैपर्नै अडानमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय ससद भवनको ल्होत्से हलमा सम्पन्न पार्टी संसदयीय दलको बैठकले उपप्रधानमन्त्री लामिछानेको …

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी  फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौ…