आजको राशिफल

२०८१ वैशाख ३१ गते | साेमवार, १३ मे २०२४। वैशाख शुक्लपक्ष षष्ठी तिथि। पुनर्वशु नक्षत्र, १४ः०९ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ७ः५२ बजेपछि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता…

एमाले अध्यक्ष ओली भोलि वीरगंज आउने

वीरगंज – नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि वीरगंज आउनु हुने भएको छ । हालै सम्पन्न एमाले पर्साको ९ औं जिल्ल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन ओली भोलि आउन लाग्नुभएको हो ।

बत्तीसपुतली हत्या प्रकरण : पक्राउ परेका चारै जना नाबालक

काठमाण्डाैकाे बत्तीसपुतली कुमारी टोलमा गए राति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गए राति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेकाे प्रारम्भिक अनुसन्धानबाट…

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिश…

९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो । गएको …

मधेश सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो । स्रोतका अनुसार माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता ब…

अज्ञात समुहको आगजनीबाट चितवनमा विद्यालय बस जलेर खरानी

चितवन – भरतपुर महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेर भागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी द…

धनुषामा लागुऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ

वीरगंज – प्रतिबन्धित खैरो हिरोईंनसहित धनुषा प्रहरीले दोईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका बर्दिबास २ का २३ बर्षीय दिपक महत्तो र २८ बर्षीय शुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ पूर्वपश्चिम लोक मार्गबाट उनीहरुलाई प्…

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट…

पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धकाे आकाश रङ्गिन देखियो

पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ । हिजो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वाय…