विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेता रौनियारको शुभकामना

वीरगंज – नेकपा एमालेका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

नेता रौनियारले आज बिहान एउटा शुभकामना संदेश जारि गर्दै नेपाली प्रेसले खेलेको भूमिकाको बारेमा प्रशंसा गर्दै शुभकामना दिनुभएको हो । उहाले अझै पनि प्रेसमाथि हुने गरेको आक्रमण नरोकिएकोले बताउदै प्रेस स्वतन्त्रताको पूर्न प्रत्याभूति दिलाउन सरकारसंग आग्रह गर्नुभयो ।

Share your love