राष्ट्रपति भण्डारी र कानूनविद्हरुवीच नागरिकता विधेयककाे बारेमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल…

सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्छ स् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ । आज शुक्रवार वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधान सभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन भइ चुनावमा जित हासिल गराउने अभियान सञ्चालन गर्न …

फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाएपछि…………..

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो भाइरल भएको छ ।भाइरल भएको भिडियोमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेको देख्न सकिन्छ । भिडियोमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियो भाइरल भएसँगै उहाँको आलोचना भइरहेको छ भने विपक…

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ग्रीन कार्डु का लागि आवदेन

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ग्रीन कार्डु का लागि आवेदन दिनुभएको छ । देशमा गएको जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरि…

थारु समुदायमा मनाइयो परम्परागत हरेरी पूजा

काठमाण्डौ – पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले ह…

अर्थर गनु ले ७ वटा सहरमा कन्सर्ट गर्ने

काठमाण्डौ – अमेरिकी आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल अर्थात् अर्थर गनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । बिहीवार बेलुकी काठमाण्डौमा आयोजित एक कार्यक्रममा दिवेशले यस्तो बताएका हुन् । नेपालमा हुन लागेको पहिलो साङ्गीतिक यात्राबारे जानकारी दिन काठमाण्…

परिवर्तन नेपाल फाउण्देशनले आज गीता मन्दिर आगाडी प्रसाद बितरण गर्ने

वीरगंज-कृष्ण जन्माष्टमीको अवसरमा परिवर्तन नेपाल फाउण्डेशन नामक संस्थाले आज शुक्रबार साझ वीरगंजमा प्रसाद बितरण गर्नेभएको छ । साझ वीरगंजको प्रसिद्ध गीता मन्दिरमा पूजापाठ गर्न आउने श्राधालु भक्तजनहरुलाई प्रसाद वीतरण गर्ने कार्यक्रमको आयोजना गरिएको परिवर्तन नेपाल फाउण्डेशनका सचिव बिशेष साहले जानकारी दि…

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ । बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारी…

चितवनमा छुट्टाछुट्टै भएको दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाण्डाै – चितवनमा छुट्टाछुट्टै भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । काठमाण्डाैबाट नारायणगढका लागि छुटेको ना ६ ख ५९१३ नम्बरको ट्रक र बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय…

कृष्ण जन्माष्टमीको अवसरमा सांसद रौनियारद्वारा शुभकामना

वीरगंज-पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारले कृष्ण जन्माष्टमीको अवरमा शुभकमना दिनुभएको छ । आज शुक्रबार शुभकामना संदेश जारि गर्दै सांसद रौनियारले देश तथा विदेशमा रहनु हुने सम्पूर्ण कृष्ण भक्तलाई शुभकामना दिनुभएको हो । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् …