परिवर्तन नेपाल फाउण्देशनले आज गीता मन्दिर आगाडी प्रसाद बितरण गर्ने

वीरगंज-कृष्ण जन्माष्टमीको अवसरमा परिवर्तन नेपाल फाउण्डेशन नामक संस्थाले आज शुक्रबार साझ वीरगंजमा प्रसाद बितरण गर्नेभएको छ ।

साझ वीरगंजको प्रसिद्ध गीता मन्दिरमा पूजापाठ गर्न आउने श्राधालु भक्तजनहरुलाई प्रसाद वीतरण गर्ने कार्यक्रमको आयोजना गरिएको परिवर्तन नेपाल फाउण्डेशनका सचिव बिशेष साहले जानकारी दिनुभयो ।

गीता मन्दीको अगाडी साझ ६ बजे प्रसाद वितरण गर्ने भएकोले सम्पूर्ण भक्तजनलाई प्रसाद ग्रहण गर्न आमन्त्रित समेत गरिएको सचिव साहले जानकारी दिनुभयो ।

Share your love