संघ र प्रदेशको चुनावमा नलड्ने उद्धव थापाको घोषणा

आगामी मंसिर ४ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका छन् । झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार ह…

बीमा कम्पनीहरू खेतबारीसम्म पुग्नुपर्छ : अर्थमन्त्री शर्मा

सुर्खेत – अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । आज बिहीवार सुर्खेतमा रहेको बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका धेरैजसो नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो  । अर्थमन्त्री शर्म…

राष्ट्रसंघ पर्यवेक्षक टोलीले युक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले यूक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने भएका छन् । पर्यवेक्षकसहितको टोली युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेको छ । रुस र कीएभले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन् । आक्रमणब…

जबरासँग आज दोस्रो दिन पनि बयान सुरु

महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ ।महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ । आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग …

आज ऋषिपञ्चमी मनाउँदै

काठमाडौँ ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्…

आजको राशिफल २०७९ साल भाद्र महिनाको १६ गते बिहिबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प…

‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान बारामा सम्पन्न

वीरगंज–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले अगडी सारेको ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान आज बुधबार बारामा सम्पन्न भएको छ । बाराको महागढीमाई नगरपालिकामा आयोजित ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान कार्यक्रम नेपाली कांग्रेसका …

शेयर बजार झन्डै २२ अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार आज बुधवार झन्डै २२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओेरालो लागेको छ । नेप्से द…

चोलेन्द्रको बयान सकिएन, भोलि पनि हुने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए ।  समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो । तर बुधबार ४ वटा प्…

नागरिकता विद्येयकमाथि विधायन समितिमा छलफल

राष्ट्रिय सभाअन्तर्गत विद्यायन समितिमा नागरिकता विद्येयकका सम्बन्धमा छलफल भैरहेको छ । समितिको बैठकमा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका छन् । पछिल्लो समय नागरिकता विद्येयकका कारण नेपाली राजनीति तातिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि द…