वीरगंजमा संविधान दहन

मधेसी जनअधिकार फाेरम मधेसले संविधान दिवसका दिन साेमबार वीरगन्जमा नेपालकाे संविधान २०७२ काे प्रतिलिपी दहन गरेकाे छ ।संविधान जारी भएकै दिन २०७२ असाेज ३ गतेलाई कालाे दिनकाे रुपमा मनाउदै आएकाे मधेसी जनअधिकार फाेरम मधेसले यश बर्ष पनि साेमबार वीरगन्जमा नेपालकाे संविधान २०७२ काे प्रतिलिपी जलाएर प्रदर्शन ग…

मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ बर्षमा प्रेबेश गरेकोमा सरसफाई कार्यक्रम सम्पन्न

राजन कुमार बानिया मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको  अवसरमा आज पर्साको  ठोरी   गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नं-५ स्थित सुवर्णपुर सहिद स्मारक  लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको छ। मिर्मिरे लघुबित बितिय संस्था लिमिटेडले आफ्नो संस…

दुई दिनमा झण्डै १५ हजारले लिए अग्रिम टिकट

काठमाण्डौ -दशैँरतिहार तथा छठ पर्व मनाउन घर जानका लागि काठमाण्डौको नयाँ बसपार्कबाट दुई दिनमा झण्डै १५ हजार यात्रुले बसको अग्रिम टिकट लिएका छन् । अस्ति असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकोमा शनिवार र आइतवार गरी नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाण्…

शैक्षिक गुणस्तर परीक्षणमा गौरीशङ्कर मावि पहिलो

निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर मावि शैक्षिण गुणस्तर परीक्षणमा बारा जिल्लामैं पहिलो स्थानमा परेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीद्वारा देशभरका विद्यालयहरूको अनुगमन, निरीक्षण गरी मूल्याङ्कन गर्दा देशभरमा १४४औं स्थान, मधेस प्रदेशमा ५औं स्थान र बारा जिल्लामा पहिलो स्थानमा पर्न सफल भएक…

जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । यो आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ । आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा …

आजको राशिफल -२०७९ साल असोज महिनाको ३ गते सोमबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार…

प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमु…

एमालेले जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको छ-अधिवक्ता बिडारी

राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मह…

विश्व बैंकले नेपाललाई झन्डै ५३ अर्ब रुपैयाँ ऋण दिने

काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार विस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (५२ अर्ब ९६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतवार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभ…

पेचिलो बन्दै पर्सामा गठबन्धनको सिट बाँडफाँड, सबै क्षेत्रमा कांग्रेस र जसपाको दावी

सत्ता गठबन्धन सिट बाँडफाँटको सकसमा अल्झिइराख्दा यता पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट कसले लिने भन्ने विषय झन् पेचिलो बन्दै गएको छ । अनौपचारिक रुपमै भए पनि अन्य जिल्लाका अधिकांश स्थानमा सिट बाँडफाँट टुंगो लागे पनि पर्सामा कांग्रेस र जनता समाजवादी पार्टीबीच तानातान चलिरहेको छ । महानगरको…