वामदेव गौतम किन गए बर्दिया ?

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ । राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जि…

नारायणगढ–बुटवल सडक खण्ड : १८ प्रतिशत मात्रै काम

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । आइतवार सडक विभागको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम…

मनास्लुमा हिमपहिरो : १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो, खराब माैसममा हेलिकप्टर जान सकेन

काठमाण्डाै – मनास्लु हिमालमा आज साेमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ । हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र त्यहाँबाट उद्धार गर्न खराब मौसमका कारण समस्या भएको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख युवर…

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । गाउँपालिका कार्यालयबाट आइतबार साँझ घर फर्किने क्रममा अध्यक्ष यादवमाथि आक्रमण भएको थियो । अध्यक्ष चढ्ने गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको ग…

सोनो दिपले वीरगंज मेलामा पानि बितरण गर्नुको साथै रक्तदानको व्यवस्था गर्ने

बिरगंज – बिजया दशमीको उपलक्ष्यमा सानो दिप क्लबले माइस्थान मंदिर अगाडि क्याम राखी निस् शुल्क पानी बितरण एवम् रक्तदानको आयोजना गर्ने भएको छ। आगामी दिनहरूमा गर्ने कार्यक्रम ,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको क्लब अध्यक्ष कृष कुर्मीले बताए। कृष कुर्मीको अ…

नेपाल एअरलाइन्सले सुरु गर्‍याे अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन बुकिङ’

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज साेमवारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । आजदेखि यात्रुले निगमका सबै गन्तव्यका टिकट अनलाइनमार्फत लिन सक्नेछन् । यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np ब…

रुसको एक विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १४ जनाको ज्यान गयो

मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेका समाचार संस्था एएफपीले जनाएको छ । अन्धाधुन्ध गोली चलाउँदा २१ जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिले आफैँलाई पनि गोली हानेका ख…

आजदेखि भारतीय गाडीलाई पूर्वी नाकाबाट ‘सुविधा पास’

झापा – मेची भन्सार कार्यालयले आज सोमवारदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका गाडीलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेको छ । गएको तीन वर्षदेखि भारतीय गाडीलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतवार सूचना निकालेरै असोज …

दशैँ बजार : चहलपहल छ, तर व्यापार छैन

रीता तिमल्सिनाले असनमा जुत्ता पसल राखेको झण्डै २२ वर्ष भयो । यसबीचमा उहाँले व्यापारमा थुप्रै उतारचढाव देख्नु भएको छ । अहिले पनि उहाँको पसल अगाडि बाटोमा ओहोरदोहोर गर्ने मानिसको भिड छ । तर, पसलमा भने फाट्टफुट्ट ग्राहक आउँछन् त्यो पनि महँगो भयो भनेर हिँड्छन् । पसल अगाडि मानिसको चहलपहल हेर्दै बस्नु भएक…

५३ जनामा कोरोना संक्रमण

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार ६ सय २४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय …