डा. गुप्ताको राजनीतिक सक्रियता, नयाँ अनुहारलाई जनताले रुचाउनेमा बिश्वस्त

सँधै बिरामीसँग बसेर बिरामीको चेकजाँच गर्ने र स्वास्थय समस्या सोध्ने बरिष्ठ कार्डियोलोजिष्ट डा. मधु गुप्ता यति बेला सामाजिक समस्या सोध्न र जनतासँग भेट्नमा व्यस्त छिन् । ज्नता समाजवादी पार्टी (जसपा) पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो नाम सिफारिस भएपछि डा. गुप्ताले स्थानीयसँग…

पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ ला…

संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ – प्रकाशमान सिंह

काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताउनुभएको छ । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनत…

नागरिकता विधेयक प्रमाणीकरण नभए गणतन्त्र धरापमा पर्छ-उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय संसदको दुवै सदनले दोहो¥याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प …

ब्राउन सुगरसहित दम्पती पक्राउ

नेपालगञ्ज – कोहलपुर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले कोहलपुर नगरपालिका– १२ चप्परगौडीबाट एक दम्पतीसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशोदा का…

सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ – गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कस…

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका(७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका- १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करण…

प्रधानन्यायाधीश राणालाई निवासमै नजरबन्द

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएको छ। आज सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको हो । राणा सर्वोच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिए…

जसपाले पर्सा ३ पाउने पक्कापक्की भएपछि डा. गुप्ताको राजनीतिक सक्रियता तीव्र

जनता समाजवादी पार्टी नेपालबाट पर्सा क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफरिस नेतृ डा। मधु गुप्ता यतिबेला स्थानीयहरुसँगको भेटघाटको गति बढाएकी छन् । राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तनका लागि चिकित्सा क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेक…

नेता रौनियारको पहलमा बहुअर्वाभाठादेखि पोखरियासम्म ४ लेन सडक बन्ने निश्चित

पर्साको बहुअर्वाभाठादेखि पोखरियासम्म करीब ट किलोमीटर ४ लेन सडक बन्ने भएको छ । पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण रौनियारको पहलमा सो सडक निर्माण हुने भएको हो । सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले सडक बनाउन लागेको हो । यो सडकको योजनाका लागि रौ…