प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिए स् देवी ज्ञवाली

काठमाण्डौ – नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको ३१ गते शुक्रबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहो…

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बाग्लुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ । पर्यटकलाई भकुण्डे हुँदै बौडैचौरबाट बौरसम्मको तीन दिन पैदलयात्रा लैजानका लागि समेत अध्यय…

मुद्दा फिर्ताको निर्णयपछि विप्लव समूहले दियो सरकारलाई धन्यवाद

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ । मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट …

दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र …

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायोः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले काठमाडौं जिल…

माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्छ : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दावी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादीलाई नै जनताले देशको चाबी सु…

चरेश सहित मकवानपूरका ३ महिला पर्सामा पक्राउ

वीरगन्ज –पर्सामा प्रतिबन्धित लागुऔषध चरेश १३ किलो ८ सय ग्राम सहित ३ जना महिला पक्राउ परेका छन । प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ बगवाना सडकखण्डमा ना २ ह ३१८६ नम्बरको सार्बजनिक अटोलाई रोकेर चेकजाच गर्दा लागुऔषध चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्नेहरूमा मकवानपुरको…

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा छिन् ।उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक ज…

पर्सा क्षेत्र नं. ३ मा जसपाले टिकट पाउने निश्चित –कांग्रेसको १,२,४ मा दाबि

वीरगंज-पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ जनता समाजबादी पार्टीले टिकट गाउने निश्चित भएको छ ।सिटबाडफाट गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १,२, र ४ मा दाबि गरेको हुदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो । पाँच दलीय सत्ता गठबन्…