राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। संसद्का दुवै सदनबाट दोहो¥याएर पारित भएको नागरिकता विधेयकलाई समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेको भन्दै राष्ट्रपति भण्डारी विरुद्ध बिहीबार सर्वोच्च अदालतमा …

रुकुममा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं -रुकुम पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो । रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले मध्य पहाडी लोकमार्ग भूमे गाउ…

शेयर बजार झन्डै १० अङ्कले घट्यो, साढे ६५ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हिजो बुधवार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२…

मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना, ६ जनाकाे ज्यान गयाे

मकवानपुर – मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएकाे हो । काठमाण्डाैबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो …

वीरगञ्जमा चिडियाखानाको शिलान्यास

काठमाण्डौ – पर्साको वीरगञ्ज महानगरपालिका ३२ रामवनमा निर्माण गरिने प्राणी उद्यान सदर चिडियाखानाको आज बिहीवार शिलान्यास गरिएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखानाको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र अब निर्माण गरिन लागिएको…

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू किशोर पौडेल, जगन्‍नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई स…

मिर्मिरे लघुवित संस्था लिमिटेडले फर्निचरका समान वितरण गर्यो

राजन कुमार बानिया मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको धोबिनी गा.पा. वडा न.-२ मा रहेको प्रहरी चौकी लाई फर्निचर समान वितरण गरेको छ, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लङ्गडी,पर्साले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम गरि मनाईरहेको खबर सु…

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो । शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट ५ महिलासहित १५ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट ५ महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् । बाराबाट ५…

पर्साका चार निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले पर्सा बारासहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम…