नागरिकता विधेयक पारित नगर्न माग गरिएको रिट खारेज

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्नका लागि राष्ट्रपतिका नाममा आदेश जारी गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइबाटै खारेज भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट न्यायाधीश अनिललकुमार सिन्हाको इजलासले निवेदन खारेज गरेको हो । राष्ट्रपतिले…

राष्ट्रपति भण्डारीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्‍दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति जनकपुरमा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जन…

निजगढ विमानस्थल नेपालले बनाउन सक्दैन भनेर गलत प्रचार भइरहेको -महानिर्देशक अधिकारी

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई। प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ । बुधवार न्युज एजेन्सी नेपालसँ कुरा गर्दै महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीविना नेपाल सरकारकै ल…

जसपा नेता रौनियार र मन्त्रि राईबीच भेटवर्ता

वीरगंज – जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य नेता हरिनारायण रौनियार र भौतिक पूर्वाधार विकास मन्त्रि ईस्तियाक राईबीच भेटवर्ता भएको छ । भेटका क्रममा नेता रौनियारले पर्सा क्षेत्र नम्बर ३ मा निर्माण हुने सडक र पूलको कामलाई तादरुक्ताको साथ् अगाडी बढाउँमा भूमिका निर्वाह गर्दिन आग्रह गर्नुभएको छ । नेता…

राष्ट्रपतिले संविधानको ठाडो उलंघन गर्नुभयो –नेता रौनियार

वीरगंज –जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनियारले राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको ठाडो उलंघन गर्नुभएको बताउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक समेत पठाएको नागरिकता बिधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधान माथि नै प्रहार गर्नुभएको नेता रौनियारको…

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ ह्वेल मरे

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेका जनाएका छन् । तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । वन्यजन्तु संरक्…

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्…

निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दै

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ । अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चु…

कोरोना सङ्क्रमण घट्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय १९ जनामा झर्‍यो

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । तीन दिनयता दैनिक सङ्क्रमण प…

बल चम्काउन थुककाे प्रयाेगमा अब पूर्णरूपमा प्रतिबन्ध, यस्ताे छ आईसीसीकाे नयाँ नियम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलवार मुख्य कार्यकारी समिति (सीईसी) की बैठकपछि क्रिकेट खेलकाे कैयाैँ नियममा परिवर्तन गरेकाे छ । नियम परिवर्तनकाे सिफारिस साैरभ गांगुलीकाे नेतृत्वमा रहेकाे पुरुष क्रिकेट कमिटीले गरेकाे थियाे । पुरुष और महिला क्रिकेटमा याे परिवर्तन आउँदाे अक्टाेबर १ देखि …