आज पनि सत्ता गठबन्धनको बैठक बस्दैSajha DailySeptember 22, 2022समाचार आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो । शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो । Share your love Previous Post नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट ५ महिलासहित १५ खेलाडी छनोट Next Post मिर्मिरे लघुवित संस्था लिमिटेडले फर्निचरका समान वितरण गर्यो
आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो । शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो ।