यस्ता छन् चोलेन्द्रलाई महाअभियोग लगाउने ९ आधार, समितिले बुझायो प्रतिवेदन

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउने सिफारिस प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको छ। शनिबारको बैठकपछि समितिका सभापति राम विष्टले प्रतिवेदन बुझाएका हुन्। शनिबार अबेर साँझ समितिले चोलेन्द्रमाथि महाअभियोग सिफारिस गर्ने निर्णय गरेको हो। समितिल…

जन्मकैदको सजाय पाएका पूर्वसांसद प्याशी जेलबाट रिहा

तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेलमा रहेका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्याशी रिहा भएका छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाइ आममाफी र बाँकी कैद सजाय मिनाहा दिएपछि प्याशी सोमबार वीरगन्ज कारागारबाट रिहा भएका हुन् । …

आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैया…

एक महिनामै ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

पछिल्लो समय घरजग्गाको कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या साउनमा एक हजार…

समानुपातिकको बन्दसूची बुझाउन एकीकृत समाजवादी आयोगमा

नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन् । बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन…

दशैंलाई मासुको मूल्य आफूखुसी तोक्दै व्यवसायी

काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो ती…

विश्व बैंकका उपाध्यक्ष नेपालमा, आर्थिक पुनरुत्थानमा सहयोग गर्ने प्रतिवद्धता

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन् । सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीयता मामिलाका साथै देशको आर्थिक विकास तथा उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्माल…

आरजु राणा डडेलधुराबाट समानुपातिकमा

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर दे…

वडाध्यक्षलाई वीरगंज महानगरका प्रमुखको जिम्मेवारी

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैलाई वीरगञ्ज महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह असोज २ गतेदेखि मलेशियाको क्वालालम्पुरमा आयोजना भएको कांग्रेसको नवौँ नगर महाधिवेशनमा सहभागी हुन गएपछि कार्यवाहक प्रमुख जिम्मेवा…

साफ महिला च्याम्पियनसिप- उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौ -साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इ…