असोजपछि पेट्रोलियम पदार्थको मूल्य घट्ने

बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य असोजपछि घट्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहेको छ । युक्रेन युद्ध सुरु भएदेखि बढेको थियो । अब नेपालमा नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आसावादी हुन सकिने धेरै सम्भावना देखिएको नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्। नियमित प्…

‘कोइराला समूहले गरिरहेको ‘विरोध’ अनावश्यक’

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले डा। शेखर कोइराला समूहले गरिरहेको विरोध अनावश्यक रहेको बताउनुभएको छ ।मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा। महतले कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो,’समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाट…

दलित बालबालिकाको लागि नि:शुल्क टियुसन कक्षा केन्द्रको घर उद्घाटन

 पिसफोर दलितस फाउन्डेसन नेपाल ,मधेश प्रदेश , पर्साको आयोजना र अमेरीका बस्ने धर्मेन्द्र तिम्सिना क्षितिज र टीका तिम्सिना ज्युको आर्थिक सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा -४, सुपौली गाउँको दलित बस्तीमा दलित बालबालिका तथा अति विपन्न बालबालिकाको लागि निशुल्क टियुसन कक्षा केन्द्रको घर उद्घा…

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले भोलि बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ । आज मङ्गलवार बसेको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले…

चाडपर्वलाई भयरहित बनाउन चितवन प्रहरीको सचेतना अभियान

चाडपर्वको समयमा अपराधिक गतिविधि हुन नदिन चितवन प्रहरीले घर–घरमा पुगेर सचेतनामूलक सामग्री वितरण गर्न थालेको छ। चाडपर्वको समयमा चोरी, लुटपाट जस्ता अपराधिक घटनामा वृद्धि हुने, जुवा, तास, लंगुर बुर्जा खेल्ने खेलाउने, लागूअ‍ौषध तथा मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्ने, सवारी दुर्घटना बढ्ने देखिएकाले यस…

प्रतिनिधि सभा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तय गर्ने गृहकार्य सुरू गरेको छ। आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए। ‘हामीले तीन वटा आधार बनाएर राजनीतिक दलहरूसमक्ष खर्चको सीमाबारे छलफल गरेका छौं। एक दुईदिनमै आयोगले वैज्ञानिक र…

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

काठमाण्डौ – यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ । भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, …

शिक्षामन्त्री पौडेलले गरे आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको ९सिपिएफ० कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन्। अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क ९सीपीएफ०मा हस्तारक्षर गरेका हुन्। हस्ताक्षरपछि नेप…

अमेरिकाका गोप्य दस्तावेज लिक गरेका स्नोडेनलाई रुसले नागरिकता दिँदै

अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचर…

बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्…