अपांग युवती बलात्कृत

१९ वर्षीय एक अपांग युवती मोरङको लेटाङमा बलात्कृत भएकी छन्।  लेटाङ घर भएकी युवतीलाई  बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका राईले गत शनिबार राति आफ्नो खेतमा रहेको टहरोमा लगेर निज युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानब…

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ। उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ। प्रमुख निर्वाचन आयुक्त दि…

बुधबार राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकीकरण हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण हुने भएको छ। मंगलबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै नयाँ खबर सुनाउन आतुर रहेको र अन्तत त्यो सम्भव भएको बताउँदै बुधबार एकीकरण हुने बताएका हुन्। उनले लेखेका छन्, …

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

खादाको प्रयोगमा रोक, स्थानीय स्तरमै उत्पादित फूल, मालाको प्रयोगलाई उच्च प्राथमिकता

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन, विविधिकरण तथा…

गठबन्धनमा सिट भागबन्डा पर्सामा जसपालाई ३ , काँग्रेसलाइ १ सिट मात्र

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमति नजिक पुगेका हुन् । कार्यदलका सदस्यसमेत र…

हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ९फेड० ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको …

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा दशैंको दोस्रो दिन आज (मङ्गलबार) देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । वीरगन्जकाे गहवामाई, वीर्तामाइ सहित देशभरका दुर्गा शक्तिपीठहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानी…

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गर्‍यो

काठमाण्डौ – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । नोटिस जारी भएसँगै लामिछा…

आजको राशिफल २०७९ साल असोज महिनाको ११ गते मंगलबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ…