Category समाचार

७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा

देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाण्डौ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने…

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजीनामा

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिएका उहाँले आज पदबाट राजीनामा दिनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग…

पानीको संकट समाधानका लागि वीरगञ्जमा पर्जन्य यज्ञ आयोजना

वीरगञ्ज र आसपासका क्षेत्रमा लामो खडेरीका कारण पानीको गम्भीर अभाव भएको छ । चापाकल र अन्य जलस्रोतहरू सुक्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ । यस्तो संकट समाधानको आशामा श्री गहवा माई मन्दिर, माईस्थान सञ्चालक समितिले पर्जन्य (वृष्टि) यज्ञको आयोजना गर्न लागेको…

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ…

जगरनाथपुर गाउँपालिका वन संरक्षणमा उत्कृष्ट, संघीय सरकारबाट नगदसहित पुरस्कृत

पर्सा — वन तथा वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले संघीय सरकारबाट नगद पुरस्कार प्राप्त गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले जगरनाथपुर गाउँपालिकालाई वन संरक्षणमा देशैभर उत्कृष्ट काम गरेको…

सर्लाहीमा जिप र मोटरसाइकल ठोक्किँदा आगलागी, दुई नेपाली सेनासहित ५ जना घाइते

सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा दुई नेपाली सेनासहित पाँच जना घाइते भएका छन्। दुर्घटना सोमबार ईश्वरपुर नगरपालिका–१२ र १३ को सिमानामा, बाँकेस्थित रेल्वे ट्र्याक नजिक भएको हो। प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च…

३७ जिल्ला बाढीको मध्यम जोखिममा

आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी इलाम, भापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत,…

स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खाऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिनुभएको छ । भाटभटेनी समूहले शिक्षण अस्ताललाई भवन हस्तान्तरण गर्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निरोगी नेपालका दुई वटा पक्ष रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एउटा…

सरकारले संसद्लाई बिचौलियाको खेलमैदान बनायो : प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले संसद्लाई बिचौलियाको खेलमैदान बनाएको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान बनाइनु देश र…

सुनसरीमा सालीको गोली हानी हत्या, भारतका अजात मियाँ फरार

सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ मा गएराति एक दर्दनाक घटना घटेको छ। भारतको अररिया जिल्ला घर भएका अजात मियाँले आफ्नी साली अर्चना खातुनमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार, घटना राति करिब…