Category समाचार

नारायणघाट– बुटवल सडक पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र, मनसुन अघि काम सक्ने  लक्ष्य

चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वमा ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार अहिलेसम्म यो बाटोमा ५८ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर…

२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । आज वीरगञ्जमा सञ्चारकर्मीसँग उहाँले आफू ८४ सम्म नागरिककै साथमा रहने बताउनुभयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू…

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बर्खास्त

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त हुनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का…

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न

निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । ढल्केबरबाट…

३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको…

युक्रेनलाई सुरक्षा नदिए रुसले युद्ध विराम उल्लङ्घन गर्ने बेलायतको आशङ्का

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गर्नुभएको हो ।…

विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कुटनीतिक प्रयत्न गरिदिन आग्रह गर्नुभएको छ । हिजो प्रधानमन्त्री ओलीले उहाँलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गर्नुभएको हो ।…

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएसँगै विधेयक पारित भएको हो । त्यसअघि विधेयकमाथि संशोधनकर्ता सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै…

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिश

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ । बैठकले प्रदेश प्रमुखसमक्ष चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । बैठकले ‘कोशी प्रदेश…

शेयर बजार लगातार पाँचौं दिन घट्यो

शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ । शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज…