Category समाचार

प्रतिनिधिसभाकाे आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन…

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

  काठमाण्डाैको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज बिहान भारतको तर्फबाट नेपालमा रहेको भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो । २०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर…

एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्ज नाकामा फेला

एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौंकाे कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ…

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल अन्तिम चरणमा

सरकारले नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ । अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्तादेखि मन्त्रालयगत छलफल थालेको हो । मुख्य नौ वटा मन्त्रालयका मन्त्रीलगायत अधिकारीहरूसँग अर्थमन्त्री विष्णु पौडेलसहित बजेट लेखन समितिले छलफल सकिसकेको अर्थ मन्त्रालयका प्रवक्ता…

यूएसएआईडी बन्द गर्ने थप कदम चाल्न अमेरिकी सङ्घीय अदालतको रोक

अमेरिकाको सङ्घीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ । अदालतले एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यदक्षता विभागलाई अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न आदेश दिएको हो । सङ्घीय न्यायाधीश…

गाजामा पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको इजरायलको प्रतिक्रिया

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताउनुभएको छ । उहाँले भिडियो सन्देश सार्वजनिक गर्दै यो कदम शुरूवात मात्र भएको भन्दै अझै खराब अवस्था आउनसक्ने चेतावनीसमेत दिनुभएको छ । नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा…

ठाकुरराम क्याम्पसमा आज बिहान १० बजेदेखि मतगणना हुने

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार हुने भानिएको मतगणना स्थगित भएको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलले राति १० बजेदेखि मतगणना गर्ने सहमति भएपनि निर्वाचन समितिले अचानक मध्यरातमा एक सूचना जारी गर्दै मतगणना स्थगनबारे जानकारी दिएको…

स्ववियु चुनाव आज : विवादका कारण केही ठूला क्याम्पसहरुमा स्थगित

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । १०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये…

आईजीपी कुँवरसहित वरिष्ठ अधिकृतहरूको बिदाइ

तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूको बिदाइ गरिएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई बिदाइ गरिएको हो । नवनियुक्त…

हुथी विद्रोहीमाथि अमेरिकाले गरेको हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । ज्यान गुमाउनेहरूमा पाँच जना बालबालिका पनि रहेका हुथी विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले अस्ति शनिवार हुथी विद्रोहीहरूविरुद्ध निर्णायक र शक्तिशाली…