Category समाचार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानले जानकारी दिनुभएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीको हुलदङ्गाका कारण विश्वविद्यालयका दुई जना…

विश्वभर मानव विकासको गति सुस्त, ३५ वर्षयताकै कम प्रगति

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ । प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा आवश्यक सुधार नदेखिएको उल्लेख छ । यही…

भारत–पाकिस्तान तनाव : नेपालले विमानस्थल र सीमा नाकामा निगरानी बढाउने

केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेकाे बैठकले भारत–पाकिस्तानबीचकाे तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेकाे हाे ।…

सञ्चारमाध्यमले ‘तिमी’ भनेकाेप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो । पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन…

तस्वीरमा हेर्नुस् भारतको हवाई आक्रमणपछिको स्थिति

भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् । कयौं घाइते भएका छन् । भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको…

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ३ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराउँदै  शीर्ष स्थानमा उक्लिएको छ । वर्षाका कारण पटक–पटक प्रभावित भएको हिजोको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो । मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर…

वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन

वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौकाे थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो ।…

रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकले जवाफ दिने

सभामुख देवराज घिमिरेले संसद्‍मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई विना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि…

नेता रौनियारको पहलमा पोखरीयामा १८ करोडको लागतमा सडक निर्माण हुदै

पर्साको पोखरीयाका विभिन्न टोलमा १८ करोड रुपैयाको लागतमा पूर्व प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका नेता हरिनारायण रौनियारको पहलमा सडक निर्माण हुन थालेको छ । पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा ,वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ सिर्सियामा…

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक विदा दिईएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर आज जानकी नवमी (सीता जयन्ती) अवसरमा प्रदेश भर सार्वजनिक विदा भएको जनाउनुभएको छ ।