गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले थाम्सुङको साथबाट लागु औषध २३२ ग्राम खैरो हेरोईन र नाइट्राइट ७४९ ट्याबलेट बरामद गरेको गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।