Category खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको राम्रो सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान…

२५ अर्ब भारु तिरेर आईपीएलको मुख्य प्रायोजक टाटा समूह बन्यो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष अर्थात् सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र टाटा समूहबीच सम्झौता भएको छ । शीर्ष प्रायोजनबापत पाँच…

एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हरायो, अस्ट्रेलिया अन्तिम १६ मा पुग्यो 

एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ । कतारको अहमेद बीन अलि स्टेडियममा गएराति भएको समूह ’बी’ को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो। जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले…

कप्तान विनोदको शतकसँगै आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई एक सय २६ रनको विशालअन्तरले हराएको छ । जारी प्रतियोगितामा आर्मी क्लबले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।…

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दै

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा  आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आज दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । हिजो अष्ट्रेलियाका कप्तान…

साफ यू-१९ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य १०० र ३००

बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र…

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा

भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयता भारत वा अस्ट्रेलिया पुग्ने देखिएको छ। हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। यता भारत दोस्रो स्थानमा छ।…

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला…

एम्बाप्पेलाई भित्र्याउन प्रस्ताव पेस गर्ने तयारीमा चेल्सी र अल–हिलाल

एसियाको प्र–सिजन टूरमा जाने टोलीमा समावेश नगर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले किलियान एम्बाप्पे अब बिक्रीमा रहेको स्पष्ट सन्देश दिएको छ । एम्बाप्पे बजारमा उपलब्ध रहेको खबरसँगै विभिन्न क्लबहरू उनलाई अनुबन्ध गर्नका लागि इच्छुक देखिएका छन् । यसमा प्रिमियर लिग क्लब…

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेकाे छ । नेपालले दिएकाे २ सय ६९ रनकाे…