वडाध्यक्ष सिंहद्वारा विजया दशमीको शुभकमना व्यक्त

वीरगंज –बाराको देवताल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण सिंहले विजया दशमीको शुभकामना संदेश जारि गर्नुभएको छ  ।

आज बुधबार विजया दशमीको अवसरमा सुभकामना संदेश जारि गर्दै वडाध्यक्ष सिंहले वडा बासि , पालिका बसी , जिल्ला बासि तथा देश वासी र बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई , दिदि बहिनि लगायत सबैलाई सु-स्वास्थ्य , दिर्घायु  तथा उत्तर उत्तर प्रगतिको कामना गर्नुभएको छ  ।

Share your love