मतदाता भन्दै छन –डा.मधुकी जित निश्चित छ

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट पर्सा क्षेत्र नम्बर ३ (ख) को लागी प्रदेश सभामा उम्मेदवारी दिनुअभएको डा .मधु गुप्ता कुर्मीको जित सुनिश्चित भएको त्यहा मतदाताले बताएका छन ।

बुधबार पर्साको पकहाँमैनपूर गाउँपालिकामा रिपोर्टिंगका लागी पुगेका हाम्रा सहकर्मी संग कुरा गर्दै त्यहा मतदाताले मङ्सिर ४ लाई पर्खेर बसेको बताएका हुन् ।

उनीहरुले फरक पेशाबाट राजनीतिमा इन्ट्री गर्नुभएको डा.मधु नै हाम्रा आशाका केन्द्र भएको बताएका हुन् ।

Share your love