एउटा छातामा र एउटा सुर्यमा मतदान गर्न राजकुमारको आग्रह

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ताले एउटा भोट जसपा नेपालकी डा.मधुलाई छातामा र एउटा भोट सुर्यमा आफुलाई दिनको लागी आम मतदात संग आग्रह गर्नुभएको छ ।

पर्साको पकहाँमैनपुर् गाउँपालिकामा आयोजी रात्रि चुनावी सभालाई सम्बोधन गर्दै राजकुमार गुप्ताले यस्तो बताउनुभएको हो  ।

Share your love