डा.मधु प्रति जनताको झन रुझान बढ्यो –क्षेत्रीय अध्यक्ष यादव

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ (ख) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति निर्वाचनको संघारमा आएर जनताको झन रुझान बढेको जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर ३ का कक्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभएको छ । डा.मधु जसपा नेपाल एमालाको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ (ख) को लागी उम्मेदवारी दिनुभएको छ । उहा आफु निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ ।

Share your love